स्यार्पु ताल

स्यार्पु ताल

सुर्खेत, १३ असार :

रुकुमपश्चिम जिल्ला बाँफीकोट गाउँपालिका वडा नं. ३ र ५ को बिचमा रहेको सुन्दर स्यार्पु ताल। स्यार्पु ताल धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण ताल मानिन्छ ।

तस्बिरः सुरेश आचार्य/रासस