प्रम दाहाल – पुस्तक लोकार्पण

प्रम दाहाल – पुस्तक लोकार्पण

काठमाडौँ, १४ असार :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार काठमाडौँमा ‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक लोकार्पण गर्दै ।

तस्बिर : प्रदीपराज वन्त/रासस