कुपिन्डे दह

कुपिन्डे दह

सुर्खेत, १४ असारः

सल्यानको बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८ स्थित कुपिन्डे दह । उक्त दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्ने स्थायीय बताउँछन् ।

तस्बिरः सुरेश आचार्य/रासस