कर्णाली मौलिक बाजा

कर्णाली मौलिक बाजा

सुर्खेत, १४ असार :

राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान, प्रदेश कार्यसमिति कर्णालीले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रथम कर्णाली सांस्कृतिक सम्मेलन–२०८१ मा प्रदर्शनीमा राखिएको कर्णाली मौलिक बाजा।

तस्बिर : सुरेश आचार्य/रासस