गङ्गापूर्ण हिमाल

गङ्गापूर्ण हिमाल

गण्डकी, १४ असार :

हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको गङ्गापूर्ण हिमाल । जलवायु परिवर्तन असरका कारण पर्याप्त हिउँ पर्न नसक्दा हिमालको सौन्दर्यता कमी आएको स्थानीय बताउँछन् ।

तस्बिर : रामबहादुर थापा/रासस