प्रम दाहाल

प्रम दाहाल

 

भरतपुर,१४ असार :

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' चितवनको भरतपुरमा कृषि मन्त्रालयले शनिबार आयोजना गर्न लागेकाे धान दिवस समारोहमा सहभागी हुन आँउदा शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ।

तस्बिरः कृष्ण आचार्य/रासस