कृषकलाई मिनिटिलर प्रदान

कृषकलाई मिनिटिलर प्रदान

गुल्मी, १६ असारः

गुल्मीको  रूरूक्षेत्र गाउँपालिका वडा नं ५ अन्तर्गत बम्घाको टाहाटिममा सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत कृषकलाई कृषि ज्ञान केन्द्रको सहयोगमा मिनिटिलर हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली एवं कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारी ।

तस्बिर:जनार्दन घिमिरे/रासस