प्रम दाहाल

प्रम दाहाल

काठमाडौँ, १७ असार :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार काठमाडौँमा आयोजित ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै ।

तस्बिर : प्रदीपराज वन्त/रासस