जलेश्वर नगरपालिका – बजेट प्रस्तुत

जलेश्वर नगरपालिका – बजेट प्रस्तुत

जलेश्वर, १७ असार :

महोत्तरीको जलेश्वर नगरपालिका कार्यवाहक नगरप्रमुख रवीन्द्र यादव सोमबार १३औं नगरसभामा आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै ।

तस्बिर : सञ्जीतकुमार मण्डल/रासस