झोलुङ्गे पुल र मठबजार

झोलुङ्गे पुल र  मठबजार

त्रिवेणी(रुकुम पश्चिम ) ,१९ असार

रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१ स्थित मठबजार र सल्लेबजार जोड्ने झोलुङ्गे पुल र पृष्ठभूमिमा देखिएको मठबजार । दुई सय ११ मिटर लामो पुल निर्माणको काम सम्पन्न भएसँगै स्थानीयलाई वारपार गर्न सहज भएको छ ।

तस्बिर : बलबहादुर ओल(बलेन्द्र) / रासस