धानको बिउ काढ्दै

धानको बिउ काढ्दै

दमौली (तनहुँ), २० असार ः

तनहुँको व्यास नगरपालिका–७ पाथ्रामा रोपाइँका लागि धानको बिउ काढ्दै स्थानीय महिला । जिल्लाका किसानलाई यतिबेला रोपाइँको चटारो छ ।

तस्बिर ः कृष्ण न्यौपाने / रासस