तीन जिल्लाको सिमाना पातीहाल्ने

तीन जिल्लाको सिमाना पातीहाल्ने

ढोरपाटन (बागलुङ), २० असार :

बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमानामा रहेको पातीहाल्ने । समुन्द्री सतहदेखि करिब तीन हजार एकसय मिटरको उचाइमा रहेको पातीहाल्ने मध्यपहाडी लोकमार्गले जोडिएपछि बस्ती बिस्तार हुन थालेको छ । एक दशक अगाडि यो क्षेत्रमा घना जङ्गल थियो ।

तस्बिर ः डम्मर बुढामगर÷रासस