टिम्मुरका बिरुवा वितरण

टिम्मुरका बिरुवा वितरण

म्याग्दी, २१ असारः

बेनीस्थित डिभिजन वन कार्यालय परिसरमा मसला र जडिबुटीको रुपमा प्रयोग हुने टिम्मुरको बिरुवा वितरण गरिँदै । डिभिजन वन कार्यालय म्याग्दीले टिम्मुरको खेती विस्तार गर्न २० हजार बिरुवा निःशुल्क वितरण गरेको हो ।

तस्बिरः सन्तोष गौतम/रासस