ड्रागन फल बजार पठाउने तयारी

ड्रागन फल बजार पठाउने तयारी

गलकोट,२१ असारः

बागलुङ नगरपालिका–१ रामरेखाका विमलेश आचार्यले आठ रोपनी जग्गामा लगाएको व्यावसायिक ड्रागन फ्रुटको उत्पादनलाई क्यारेटमा राखेर बजार पठाउने तयारी गरिँदै । उक्त फल बजारमा प्रतिकेजी रु ५०० मा बिक्री गरिन्छ । उहाँले रु ५० लाख लगानीमा थालिएको ड्रागन फ्रुटको खेतीबाट दोस्रो चरणमै ४०० केजी उत्पादन भएको छ ।

तस्बिरः खेमराज गौतम/रासस