अखबरेमा लटरम्म फलेका ड्रागन फ्रुट

अखबरेमा लटरम्म फलेका ड्रागन फ्रुट

दाङ, २१ असारः

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अखबरेमा रुकुम (पूर्व) तकसेराका दिलचन बुढाले भाडाको जग्गामा व्यावसायिक रुपमा गर्नुभएको ड्रागन खेतीमा लटरम्म फलेका ड्रागन फल । दुई बिगाहा जमिन भाडामा लिएर पाँच वर्षदेखि खेती गर्दै आउनुभएका बुढाले फर्मबाट प्रतिकिलो रु ४०० मा ड्रागन फ्रुट बिक्री गर्दै आउनुभएको छ ।

तस्बिरः कुलदीप न्यौपाने/रासस