वैकल्पिक मार्गबाट जान नसकेर रोकिएका ट्रक

वैकल्पिक मार्गबाट जान नसकेर रोकिएका ट्रक

दाङ, २३ असारः

घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत दाङको घोराही उपमहानगरपालिका–१५ स्थित रतनपुरमा वैकल्पिक मार्गबाट जान नसकेर रोकिएका दर्जन बढी मालबाहक ट्रक । घोराही–तुलसीपुर सडक खण्डको सेवार खोलामा पुल बनाउने क्रममा सडक बिग्रेकाले वैकल्पिक मार्गबाट सवारीसाधन आवातजावत गर्ने गरेको हो ।

तस्बिर ः कुलदीप न्यौपाने/रासस