झरीमा धान रोपाइँ गर्दै महिला

झरीमा धान रोपाइँ गर्दै महिला

लमजुङ, २३ असार ः

लमजुङ बेँसीसहर नगरपालिका– ८ सेराफाँटमा आइतबार झरीका बीचमा धान रोपाइँ गर्दै महिला। जिल्लामा असार सकिन लाग्दा बल्ल ३९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

तस्बिरः जनक श्रेष्ठ/रासस