प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ‘प्रचण्ड’

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ, २३ असारः

महान्यायाधिवक्ता डा दीनमणी पोखरेलले आइतबार सिंहदरबारमा ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रतिवेदन बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

तस्बिर ः प्रदीपराज वन्त÷रासस