मौसम खुलेपछि वीरेन्द्रनगरको दृश्य

मौसम खुलेपछि वीरेन्द्रनगरको दृश्य

सुर्खेत, २४ असार :

लगातार दुई दिनको वर्षापछि सोमबार देखिएको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर । मनसुनी वर्षासँगै कर्णाली प्रदेशका विभिन्न स्थानमा बाढीपहिरोको जोखिम बढेको छ ।

तस्बिर : सुरेश आचार्य/रासस