कृषकलाई मौरी घार

कृषकलाई मौरी घार

पर्वत, २५ असार ः

पर्वतको फलेवास नगरपालिका-११ का कृषकलाई निशुल्क मौरीसहितको घार वितरण गर्दै नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्री । उद्यम विकास कार्यक्रम अन्तर्गत कृषकलाई प्रविधि र उपकरण हस्तान्तरण गरिएको हो ।

तस्बिर : लक्ष्मीप्रसाद सापकोटा÷रासस