स्याखु बोकेर रोपाइँ गर्न जाँदै

स्याखु बोकेर रोपाइँ गर्न जाँदै

दाङ, २६ असार :

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरा गाउँका स्थानीय थारु महिला 'स्याखु' बोकेर रोपाइँ गर्न जाँदै । स्थानीय थारु समुदायले पानी पर्दा छाताको रुपमा स्याखु ओढ्ने गर्दछन् ।

तस्बिर : कुलदीप न्यौपाने / रासस