पहिरोले सास्ती

पहिरोले सास्ती

म्याग्दी (बेनी), २६ असार :

बेनी-जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ रिठाबोट क्षेत्रमा पहिरोले अवरुद्ध सडक । सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि यो क्षेत्रको यात्रा निकै जोखिमपूर्ण बनेको छ ।

तस्बिर ः कमल खत्री / रासस