नारायणीमा माछा मार्दै

नारायणीमा माछा मार्दै

नवलपुर (नवलपरासी), २६ असारः

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–६ स्थित कुसुमघाटमा बढेको नारायणी नदीमा झुलको प्रयोग गरी माछा मार्दै स्थानीय ।

तस्बिर ः टेकराज पोखरेल÷रासस