वर्षातमा उर्लेको नदी

वर्षातमा उर्लेको नदी

डुम्रे (तनहुँ), २६ असार :

मनसुन सक्रिय भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिका-५ र चितवनको भरतपुर महानगरपालिका-२९ गाईघाटस्थित मादी, सेती र त्रिशुलीनदीको सङ्गमस्थलमा बढेको पानीको सतह र आसपासका डाँडाकाँडाको हरियाली ।

तस्बिर : मिला दरै/रासस