अनुगमन टोलीलाई आलुको माला

अनुगमन टोलीलाई आलुको माला

रुकुम पूर्व, २६ असारः

रुकुम पूर्वको भुमे गाउँपालिका– २ काँक्रीमा संयुक्त अनुगमनको क्रममा किसानको बारीमा पुग्नुभएका लुम्बिनी प्रदेशसभा सदस्य सुरुल पुनलगायत टोलीलाई आलुको माला लगाएर किसानले स्वागत गरेका छन् ।

तस्बिरः सर्जना कार्की/रासस