झोलुङ्गेपुल

झोलुङ्गेपुल

गुल्मी, २६ असारः

गुल्मीको रेसुङ्गा नगरपालिका– २ अन्तर्गत जीपपार्क नजिकै निर्माण गरिएको झोलुङ्गेपुल । तीन सय ५७ मिटर लम्बाइ रहेको उक्त पुल तम्घासवासीका लागि यतिबेला मुख्य आकर्षक गन्तव्य बनेको छ ।

तस्बिरः जनार्दन घिमिरे/रासस