आँप खरिद गर्दै उपभोक्ता

आँप खरिद गर्दै उपभोक्ता

सुर्खेत,२६ असारः

सुर्खेतको लेखबेंसी नगरपालिका–४ दशरथपुरमा रहेको आँप बगैँचामा आँप खरिद गर्दै उपभोक्ता । बगैँचामा प्रतिकिलो रु ६० मा आँप बिक्री गरिन्छ ।।

तस्बिरः सुरेश आचार्य/रासस