नवनिर्मित परेवा जोडीको प्रतीक

नवनिर्मित परेवा जोडीको प्रतीक

लमजुङ, २६ असारः

लमजुङ सुन्दरबजार नगरपालिका–२ वडा कार्यालयले मणिडाँडामा निर्माण गरेकोे परेवा जोडीको प्रतीक । पर्यटक आकर्षित गर्ने उद्देश्यले यस आर्थिक वर्षको रु सात लाख बजेटबाट वडाले उक्त परेवा जोडीको प्रतीक निर्माण गरेको हो ।

तस्बिरः जनक श्रेष्ठ/रासस