वीरगञ्जमा नुनको प्याकेजिङ

वीरगञ्जमा नुनको प्याकेजिङ

वीरगञ्ज,(पर्सा), २६ असारः

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा आयोडिनयुक्त नुनको प्याकेजिङ गर्दै श्रमिक । गत असार १८ गतेदेखि एक किलोग्राम नुनको मूल्य रु २६ कायम गरिएको छ ।

तस्बिरः हिमाल लम्साल/रासस