पर्खाल भत्किएको 'डम्पिङसाइट'
ढोरपाटन (बागलुङ), २७ असार ः
बागलुङ नगरपालिका–१ स्थित पर्खाल भत्किएको फोहोर व्यवस्थापन केन्द्र(डम्पिङसाइट) । भारी वर्षाले कारण बागलुङ बजारको फोहोर व्यवस्थापन गर्ने डम्पिङसाइटको पर्खाल भत्किँदा कालीगण्डकी कोरिडोरनै दुगन्धित बनेको छ ।
तस्बिर ः डम्मर बुढामगर÷रासस