जोखिममा पुल

जोखिममा पुल

म्याग्दी, २७ असार ः

भुरुङ्गखोलाको बाढीले कटान गरेर जोखिमपूर्ण बनाएको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीमा रहेको बेलीब्रिज । बेनी–जोमसोम–कोरला सडक आयोजनाले जोखिममा परेको बेलिब्रिजको संरक्षण र बाढी नियन्त्रणको काम थालेको छ ।

तस्बिर ः सन्तोष गौतम/ रासस