सहिदमार्गमा पहिरो

सहिदमार्गमा पहिरो

दाङ, २७ असार :

दाङको घोराहीदेखी रुकुम जोड्ने सहिदमार्ग अन्तर्गत घोराही-होलेरी सडकखण्डको बगालेमा सडकमा खसेको पहिरो । बुधबार राती परेको पानीले सहिद मार्गको दर्जनौँ स्थानमा खसेको पहिरोले सडक अवरुद्ध छ ।

तस्बिर : कुलदीप न्यौपाने / रासस