‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन

‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन

काठमाडौँ, २७ असारः

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उहाँकी जीवन सङ्गीनी सीता दाहालको प्रथम स्मृति दिवस कार्यक्रममा ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गर्दै ।

तस्बिरः प्रदीपराज वन्त/रासस