स्व दाहालप्रति मौनधारण

स्व दाहालप्रति मौनधारण

काठमाडौँ, २७ असारः

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जीवन सङ्गीनी सीता दाहालको प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित प्रथम स्मृति दिवस ‘श्रद्धाञ्जली’कार्यक्रममा मौन धारण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’,उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत ।

तस्बिरः प्रदीपराज वन्त/रासस