भरतपुर अस्पताल

भरतपुर अस्पताल

नारायणगढ (चितवन), २७ असारः

चितवनको भरतपुरमा अवस्थित भरतपुर अस्पताल । भरतपुर अस्पताल देशकै नमुना अस्पताल बनाउने तयारी भइरहेको छ । हाल अस्पतालले चितवन र यस वरपरका १२ जिल्लाका नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा पु¥याउँदै आएको छ ।

तस्बिरः सनद अधिकारी/रासस