बाढी नियन्त्रण गर्न लगाएको पर्खाल जोखिममा

बाढी नियन्त्रण गर्न लगाएको पर्खाल जोखिममा

मनाङ, २७ असार :

मनाङको नासोँ गाउँपालिका–१ तालगाउँमा रहेको बाढी नियन्त्रण गर्न लगाएको पर्खाल मङ्गलबार आएको र्मस्याङ्दी नदीको बहावबाट जोखिममा । करिब सय मिटर पर्खाल क्षति भएको छ भने भन्डै दुई सय मिटर पर्खाल चर्किएको छ ।

तस्बिर : नवीन लामिछाने/रासस