कलश यात्रा

कलश यात्रा

दाङ, १ साउनः

दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बडहराको श्री कृष्ण मन्दिर तथा हरितपार्कको भौतिक स्तरोन्नतिका लागि श्रावण १ गतेदेखि ३२ गतेसम्म आयोजित शिवमहापुराण श्रवण धार्मिक महामहोत्सव तथा शृङ्गारिक महाआरतीको उद्घाटन पूर्व मङ्लबार घोराही बजारमा निकालिएको कलश यात्रा ।

तस्बिरः कुलदीप न्यौपाने/रासस