लाठी चलाउने कौशल प्रदर्शन

लाठी चलाउने कौशल प्रदर्शन

पर्सा, २ साउनः

मुस्लिम समुदायको तेस्रो ठूलो पर्व मोहरम (दाहा)को अवसरमा बुधबार वीरगन्जमा निकालिएको ताजियामा लाठी चलाउने कौशल प्रदर्शन गर्दै युवा ।

तस्बिर ः विजयकुमार महत÷रासस