नारायणी नदीमाथि निर्माण भएको झोलुङ्गेपुल

नारायणी नदीमाथि निर्माण भएको झोलुङ्गेपुल

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), ४ साउनः

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीमाथि निर्माण भएको झोलुङ्गेपुल । उक्त पुलको लम्बाई एक हजार ५७१ मिटर रहेको छ ।

तस्बिरः अनिल यादव/रासस