छाङ्गा वाराही झरना

छाङ्गा वाराही झरना

दमौली, ४ साउनः

तनहुँको व्यास नगरपालिका–१४ छाब्दीस्थित छाङ्गा वाराही झरना । प्रसिद्ध धार्मिक स्थल छाब्दी वाराही मन्दिरबाट २० मिनेटको दुरीमा पुगिने यो झरना प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

तस्बिरः कृष्ण न्यौपानेररासस