जल चढाउँदै भक्तजन

जल चढाउँदै भक्तजन

महेन्द्रनगर (धनुषा), ७ साउन 

जनकपुरधाम उपमहानगरपालिका- १६ स्थित कपिलेश्वरनाथ महादेव मन्दिरमा साउनको पहिलो सोमबार शिवलिङ्गमा जल चढाउँदै भक्तजन ।

तस्बिर : निरंजनकुमार साह / रासस