मुख्यमन्त्री कँडेल

मुख्यमन्त्री कँडेल

सुर्खेत, ७ साउनः

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवसको अवसरमा नेकपा (एमाले), सुर्खेतले सोमबार वीरेन्द्रनगरमा आयोजित बृहत् वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै ।

तस्बिरः सुरेश आचार्य/रासस