मौलाकालिका मन्दिरमा महाआरती

मौलाकालिका मन्दिरमा महाआरती

नवलपुर (नवलपरासी), ७ साउन ः

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा महाआरती गरिँदै । हरेक सोमबार साँझ मन्दिरमा महाआरती गर्ने गरी सोमबारदेखि विधिवत रुपमा शुभारम्भ गरिएको छ ।

तस्बिर ः टेकराज पोखरेल÷रासस