माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

पोखरा,९ साउन :

पोखरा महानगरपालिका-१४मझेरी पाटनबाट बुधबार बिहान देखिएको माछापुच्छ्रे हिमाल । वर्षातका कारण मौसम नखुल्दा केही समयदेखि पोखराबाट हिमालको दृश्यावलोकन हुन सकेको थिएन ।

तस्बिर ः राधिका कँडेल / रासस