गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला– निरीक्षण

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला– निरीक्षण

नारायणगढ, १० साउनः

गौरवको आयोजनामा समेटिएको चितवनको भरतपुर महानगरपालिका–१५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बिहीबार निरीक्षण गर्दै महानगर प्रमुख रेनु दाहाल महानगरका कर्मचारी, प्राविधिक र निर्माण कम्पनीका प्रतिनिधिहरु ।

निर्माण कम्पनी र महानगरले संयुक्तरुपमा उक्त रङ्गशाला स्थलगत निरीक्षण गरेपछि लगत्तै काम सुरु गर्ने तयारीमा छ ।

तस्बिरः सनद अधिकारी/रासस