खण्डहर भृकुटी कागज कारखाना

खण्डहर भृकुटी कागज कारखाना

नवलपुर (नवलपरासी), १० साउनः

निजीकरणपछि विसं २०६९ बाट पूर्ण रुपमा बन्द रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित भृकुटी कागज कारखाना । उद्योग बन्द भएपछि अहिले उद्योगको भवन जीर्ण भएको छ भने उद्योग परिसरलाई बुट्यान र झाडीले ढाकेको छ ।

तस्बिरः टेकराज पोखरेल/रासस