छयली झरना

छयली झरना

म्याग्दी, ११ साउन :

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छोटेपामा रहेको छयली झरना, नजिकै रहेको निलगिरीखोला पहिलो जलविद्युत आयोजनाको विद्युतगृह र निलगिरी दोस्रोको बाँध क्षेत्र । अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गको प्रवेशबिन्दुमा पर्ने छयली झरना यस पदमार्गको आकर्षण हो ।

तस्बिर : सन्तोष गौतम/रासस