चरनका लागि गोर्सेन पाटन ल्याइएका भेडा

चरनका लागि गोर्सेन पाटन ल्याइएका भेडा

सुर्खेत, ११ साउन :

जुम्लाको कनकासुन्दरी गाउँपालिका-३ मारहेको गोर्सेन पाटनमा चरनका लागि ल्याइएका भेडा । यो पाटन रारा राष्ट्रिय निकुञ्ज भित्र पर्दछ । तस्बिर : सुरेश आचार्य/रासस