ड्रागन फ्रुट टिप्दै किसान

ड्रागन फ्रुट टिप्दै किसान

घोराही(दाङ), ११ साउन :

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अकबरेका किसान दिलचन वुढा बिक्रीका लागि ड्रागन फ्रुट टिप्दै । उहाँले अहिले रातो रु. चार सय र सेतो रु. तीन सय ५० का दरले घरबाटै बिक्री गर्नुभएको छ ।

तस्बिर : सुशीला ओली/रासस