मार्चे लेकमा चौरीपालन

मार्चे लेकमा चौरीपालन

मुस्ताङ, ११ साउनः

मुस्ताङको मार्चे लेकको चरन खर्कमा पालिएका चौरीगाई र पृष्ठभूमिमा देखिएको धौलागिरी हिमाल । चौरी, भेडा, बाख्रा, गाईभैसीलाई पोसिलो घाँस खुवाउन हिमालका फेदीमा गोठ लैजाने गरिएको छ ।

तस्बिरः सन्तोष गौतम/रासस